अहिलेको समयमा टेक्नोलजी धेरै विकास भैसकेको छ । या भनम टेक्नोलजी फ्रेडल्री हुन नसके निश्चय पनि हामी सर्वप्रथम आफ्नो ब्यक्तित्व र तत्पश्चात हाम्रो देशलाइ बिकासको द्रुत गतिमा अघि बढाउन सक्दैनौ । विभिन्न बिकसित देशहरुको बिकासको प्रमुख कारण टेक्नोलजी नै रहेको छ । तसर्थ समय सान्दर्भिक सीप सिक्नु,कार्य गर्नु यहाँ सम्म कि कुराकानी एवम विवाद पनि समय सापेक्ष नै गर्नु भन्ने मेरो धारणा छ र शायद यथार्थ पनि । साथै इन्टरनेटमा मात्र यस्तो यस्तो सुविधा र अवसर छ जसको प्रयोग गरेर हामी घर बसी बसी काम गरि राम्रो आम्दानी गर्न सक्छौ । जसमध्ये एउटा उपयुक्त प्लेटफर्म भनेको फाइबर हो ।
फाइबर इजरायलमा अवस्थित एउटा फ्रिल्यान्सर कम्पनी हो जुन मिका कफमेन नाम गरेको एक इजरायली नागरिकले सन २०१० मा स्थापना गरेका थिए । यो कम्पनी बिश्वको अरु फ्रिल्यान्सर कम्पनिहरुको तुलनामा धेरै विकसित र लोकप्रिय छ । फाइबरमा हामी बिशेषत भिडयो एडिटिङ्,ग्राफिक डिजाइन,वेब डिजाइन, लोगो डिजाइन आदि सम्बन्धि काम गर्छौ र यि काम फाइबरलाई बिक्री गरि हामी प्रतिदिन मिनिमम ५ डलर देखि आम्दानी शुरु गर्न सक्छौ । तर फाइबरमा काम गर्न सीप र तरिका बारे हामी कतिलाइ ज्ञान तथा अनुभव छैन । त्यसकारण, अनुजभाइ डटकमले हजुरहरुको सीप बिकास होस,फाइबरमा काम गर्न योग्य होस भन्ने उदेश्यले इलाइट भर्जन २०२० फाइबर ट्रेनिङ्को कोर्ष निर्माण गरेको छ जुन हजुरहरुले शुपथ मूल्यमा खरिद गर्न सक्नुहुन्छ र यसमा सम्मिलित बिभिन्न ट्रेनिङ्हरु हेरि सीप सिकेर फाइबरमा काम गरि घरबाटै आम्दानी गर्न सक्नुहुन्छ। ट्रेनिङ गरी काम सुरु गरेपछी हजुरको खाली समयको सदुपयोग हुनुको साथै सीप विकास हुन्छ । यसबाहेक अनुजभाइ डट्कमले हजुरलाई इलाइट कोर्षको एफिलेट मार्केटीङ गर्ने अवसर पनि प्रदान गर्दछ जसबाट हजुरले अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ।
यो तालिम बिशेषत लकडाउनको समयलाइ मध्यनजर गरि सिमित अवधिको लागि ९५ % भन्दा बढि छुट दिएर मात्र रु २५०० मा बिक्री गरिएको छ । यो एउटा सुनौलो अवसर हो ,रु २५०० अहिलेको समयमा त्यति ठूलो रकम होइन,तसर्थ अहिले अर्डर गर्नुहोस र अवसरको लाभ लिनुहोस । कोर्ष किन अर्डर गर्ने त ? सर्वप्रथम,खेर गइरहेको समय सदुपयोग गर्न, आफुलाई विकसित प्रविधिसंग अपडेट गर्न,बेरोजगारीको यो अवश्थालाई रोजगारीमा बदल्न,अझ भन्नुपर्दा घर बसी बसी सृजित मानसिक तनाव कम गर्न,,,,,, ।
So,let’s not delay, click the link below and order the course. 👇️
www.bitly.com/barkhagrg
For more information.👇️




great
ReplyDelete