Monday, 18 May 2020

फाइबर ट्रेनिङ - एक अवसर ।


अहिलेको समयमा टेक्नोलजी धेरै विकास भैसकेको छ । या भनम टेक्नोलजी फ्रेडल्री हुन नसके निश्चय पनि हामी सर्वप्रथम आफ्नो ब्यक्तित्व र तत्पश्चात हाम्रो देशलाइ बिकासको द्रुत गतिमा अघि बढाउन सक्दैनौ । विभिन्न  बिकसित देशहरुको बिकासको प्रमुख कारण टेक्नोलजी नै रहेको छ । तसर्थ  समय सान्दर्भिक सीप सिक्नु,कार्य गर्नु यहाँ सम्म कि कुराकानी एवम विवाद  पनि समय सापेक्ष नै गर्नु  भन्ने मेरो धारणा छ र शायद यथार्थ पनि । साथै इन्टरनेटमा मात्र यस्तो यस्तो सुविधा र अवसर छ जसको प्रयोग गरेर हामी घर बसी बसी काम गरि राम्रो आम्दानी गर्न सक्छौ । जसमध्ये एउटा उपयुक्त प्लेटफर्म भनेको फाइबर हो ।

फाइबर इजरायलमा अवस्थित एउटा फ्रिल्यान्सर कम्पनी हो जुन मिका कफमेन नाम गरेको एक इजरायली नागरिकले सन २०१० मा स्थापना गरेका थिए । यो कम्पनी बिश्वको अरु फ्रिल्यान्सर कम्पनिहरुको तुलनामा धेरै विकसित र लोकप्रिय छ । फाइबरमा हामी बिशेषत भिडयो एडिटिङ्,ग्राफिक डिजाइन,वेब डिजाइन, लोगो डिजाइन आदि सम्बन्धि काम गर्छौ र यि काम फाइबरलाई बिक्री गरि हामी प्रतिदिन मिनिमम ५ डलर देखि आम्दानी शुरु गर्न सक्छौ । तर फाइबरमा काम गर्न  सीप र तरिका बारे हामी कतिलाइ ज्ञान तथा अनुभव छैन । त्यसकारण, अनुजभाइ डटकमले हजुरहरुको सीप बिकास होस,फाइबरमा काम गर्न योग्य होस भन्ने उदेश्यले इलाइट भर्जन २०२० फाइबर ट्रेनिङ्को कोर्ष निर्माण गरेको छ जुन हजुरहरुले शुपथ मूल्यमा खरिद गर्न सक्नुहुन्छ र यसमा सम्मिलित बिभिन्न ट्रेनिङ्हरु हेरि सीप सिकेर फाइबरमा काम गरि घरबाटै आम्दानी गर्न सक्नुहुन्छ। ट्रेनिङ गरी काम सुरु गरेपछी हजुरको खाली समयको सदुपयोग हुनुको साथै सीप विकास हुन्छ । यसबाहेक अनुजभाइ डट्कमले हजुरलाई इलाइट कोर्षको एफिलेट मार्केटीङ गर्ने अवसर पनि प्रदान गर्दछ जसबाट हजुरले अतिरिक्त आम्दानी गर्न सक्नुहुन्छ।

यो तालिम बिशेषत लकडाउनको समयलाइ मध्यनजर गरि सिमित अवधिको लागि ९५ % भन्दा बढि छुट दिएर मात्र रु २५०० मा बिक्री गरिएको छ । यो एउटा सुनौलो अवसर हो ,रु २५०० अहिलेको समयमा त्यति ठूलो रकम होइन,तसर्थ अहिले अर्डर गर्नुहोस र अवसरको लाभ लिनुहोस । कोर्ष किन अर्डर गर्ने त ? सर्वप्रथम,खेर गइरहेको समय सदुपयोग गर्न, आफुलाई विकसित प्रविधिसंग अपडेट गर्न,बेरोजगारीको यो अवश्थालाई रोजगारीमा बदल्न,अझ भन्नुपर्दा घर बसी बसी सृजित मानसिक तनाव कम गर्न,,,,,, ।

So,let’s not delay, click the link below and order the course.  👇️
www.bitly.com/barkhagrg

For more information.👇️

barkhagrg45@gmail.com

Friday, 8 May 2020

अनलाइन मार्केटरको रूपमा काम गर्न आवश्यक कुराहरु ।

अनलाइन बिजनेस हामी कुनै पनि समय,कुनै पनि ठाउँ,कुनै पनि अवश्थामा गर्न सक्छौ । आजको जस्तो लकडाउनको समयमा पनि घर बसी बसी बिशेष गरि डिजिटल प्रोडक बिज्ञापन एवम बिक्री गरि आम्दानी गर्न सक्छौ । कुनै पनि व्यक्ती आफ्नो जन्म साथ सिप,ज्ञान लिएर आएको हुदैन । संसारमा आगमन पश्चात कसैलाइ कर्तव्यले त कसैलाइ आवश्यक्ताले, कसैलाइ दुर्भाग्यले त कसैलाइ इच्छा शक्तिले ,,,, यस्तै अरु अरु तत्वले मानिसलाइ  योग्यता हासिल गर्न तर्फ अग्रसर गराइराखेको हुन्छ । समयसंग संगै प्रत्येकले आफ्नो क्षमता बढाउदै जाने हो । अनलाइन क्षेत्रमा हजुरलाई केहि ज्ञान नभए आत्तिहाल्नु पर्ने अवश्था हुदैन,यस सम्बन्धि सिप सिकेर हजुर पनि यो पेशामा सङ्लग्न हुुुन सक्नुुुुुहुन्छ। अनलाईन  मार्केटरमा निम्न गुण एवम चिज हुन आवश्यक रहेको हुन्छ ।
१ ल्याप्टप र ईन्टरनेट 
एउटा अनलाईन मार्केटरको रूपमा काम गर्न आवश्यक सर्वप्रथम कुरा ल्याप्टप र ईन्टरनेट हो । हामीसँग ल्याप्टप छ र हामी आफुले प्रयोग गरिरहेका सामाजिक सन्जाललाई आय आर्जनको स्रोत बनाउन चाहन्छौ भने अनलाईन बिजनेसमा आएर काम गर्न पनि सकिन्छ । घरमा खाली बस्नुभएका व्यक्तीहरुका साथै नोकरी गरिरहनुभएका एवम बिद्याथी बर्ग सबै जसोले यो काम गर्न सक्नुहुन्छ । आफु अनुकुल समय मिलाएर हामी पार्ट टाईम र फुल टाइम मार्केटर भएर पनि काम गर्न सक्छौ ।
२ सिप
अनलाईन बिजनेसमा मात्र होईन ,कुनै पनि क्षेत्रमा आबद्ध भएर काम गर्न सिप सिक्नु अति नै आवश्यक छ । एउटा अनलाईन मार्केटरले इन्टर्नेट प्रयोग गरेर काम गर्नुपर्छ तर त्यो काम कसरी गर्ने,कुन प्रकृयाबाट गर्ने,कुन प्रविधी अपनाउने,कसरी बढी भन्दा बढी नाफा र आम्दानी गर्ने आदी कुरा सिक्नु अत्यन्त जरुरी छ र त्यो सिप सिक्न हामिसँग सिप सिकेर काम गर्न सक्नुहुन्छ ।
३ लगानी
इन्भेस्ट कुनै पनि ब्यवसायको सुरुवात गर्न हामीले केहि न केहि धेरै वा थोरै लगानी गर्नु पर्ने हुन्छ । अनलाईन बिजनेसमा पनि हामीले केहि सिमित लगानी गर्नु पर्छ । तर मैले पैसा लगानी गरे अब त आम्दानी घर बसी बसी आउछ भन्ने सोच्नु एकदम गलत हो । पैसा लगानी मात्र पर्याप्त हुँदैन, राम्रो आय आर्जन गर्नको लागी हामीले समयको साथ साथै मेहनत पनि गर्नु पर्ने हुन्छ ।
 ४ सिप कार्यान्वयन
अनलाईन मार्केटरले अपनाउनु पर्ने अर्को नियम कार्यान्वयन हो । हामीसँग ल्याप्टप छ ,सिप सिक्यौ, तरिका जान्यौ तर निस्कृय बस्छौ । मतलब हामीले सिकेको सिप ब्यव्हारमा लागु गर्दैनौ भने हाम्रो उपलब्धी शुन्य बराबर हुन्छ । यदि हामी सकरात्मक परिणाम चाहन्छौ भने अनलाईन मार्केटारले दैनिक जसो गर्नुपर्ने काम जस्तै कन्टेन्ट लेख्ने ,अपडेट गर्ने,प्रोड्क विज्ञापन गर्ने,कस्टमर डिल गर्ने जस्ता आदी कार्यहरु निरन्तर गरिनैराख्नु पर्छ ।
    यदि हजुर अनलाइन मार्केटिङ्ममा आफ्नो भविष्य खोज्दैहुनुहुन्छ। तर यसबारे केहि जानकारी,अनुभव छैन
 भने हजुरलाई स्टेप बाइ स्टेपतालिम दिइ सिप सिकाएर अनलाइन क्षेत्रमा दक्ष बनाउने जिम्मा हाम्रो।
थप जानकारीको लागि मलाई म्यासेज गर्नुहोस् ।
👇️
barkhagrg45@gmail.com

Monday, 4 May 2020

डिजिटल मार्केटिङ भनेको के हो,डिजिटल मार्केटिङ गर्न किन आवश्यक छ ?




सर्वप्रथम ,डिजिटल मार्केटीङ भन्नाले "कुनै पनि कम्पनीको फिजिकल्,डिजिटल प्रोडक् वा सर्भिसलाई अनलाइनको माध्यमबाट बिभिन्न सामाजिक सन्जाल जस्तै फेसबुक,इन्स्टाग्राम, लिकेडिङ्, ट्विटर, युट्युब्, आदि प्रयोग गरेर विज्ञापन गर्ने र बिक्री वितरण गर्ने काम बुझिन्छ । " अर्थात् बजार , ब्यवसाय घर बसी बसी  ग्लोबलाईजेसन, एक्स्टेन्ड गर्ने काम डिजिटल मार्केटीङ हो ।

 बर्तमान विश्व बजार डिजिटल मार्केटिङ्को सिद्धान्तमा आधारित भएको कारण बिकासको मार्गमा अघि बढिरहेको अवश्थामा नेपाल किन यसको अछुतो हुन पुगेको होला । सम्भवत, भौगोलिक बनोट,सम्पूर्ण क्षेत्रमा इन्टरनेटको असुविधा,प्राविधिक ज्ञान,सिप एवम् आवश्यक जनशक्तिको अभाव यसको प्रमुख कारण हुन सक्छ । यद्धपि सम्भावित क्षेत्रको बजारलाई हामी डिजिटल गर्न सके बजार व्यापारले ठुलो खडको पार गर्ने पक्षमा दुइ मत नहोला । यहाँ मेरो अर्थ नेपालमा कुनै पनि व्यापार,व्यवसाय डिजिटल विधिबाट सञ्चालित छैन भन्ने होइन । कति व्यवसाय,बजार,बेंकिक कारोबार डिजिटली पनि चलिरहेकै छ । तर यो प्रविधिलाई असिमित तरिकाले बढाउन सके अझ राम्रो हुने थियो भन्ने मात्र हो।

वास्तवमा, हामी धेरै जनमानसलाई डिजिटल मार्केटिड, डिजिटल ट्रान्जेक्शन के हो,कसरी गरिन्छ बिषय बारे स्पष्ट जानकारी छैन । अहिले समय धेरै परिवर्तन भैसकेको छ,समय अनुसार हिडन नसके हामी कुवाको भ्यागुता सरह सधै पछि नै पर्नेछौ ।

यहाँ एउटा सन्दर्भ जोडौ ।
“ लिन्डा डट कमले सयौ कोर्षहरु सन् १९९५ देखि बेचिरहेका छन् । कोर्ष मतलब अनलाइन कोर्षहरु ।
जसले बार्षिक १०० मिलियन डलरको रिभिन्यु जेनेरेट हुन्छ । त्यसैगरी,युडीमी डटकमले ८०,०००
कोर्षहरु सन् २०१० देखि नै बिक्रि गर्दै आएको छ । जसको ग्राहकहरु लाखौ छन् । तपाई वेबसाइट
पनि खोलेर हेर्न सक्नुहुन्छ । युरोपमा करीब २५ बर्षभन्दा अघी यो कोर्ष लागु भएर पनि पुरानो भैसक्यो। प्रविधिले कोल्टे फेरिसक्यो । तर हामीलाई भने सुरुवात गर्नु नै बडो चुनौति खडा भएर बसेको छ भने प्रगति देशले कतिखेर     गर्छ ।"

मान्दछु,हामी यि कोर्षहरु निशुल्क प्राप्त गर्दैनौ,कोर्ष खरिद गरी सिप सिक्नुपर्छ ।तसर्थ हामी सोचिहाल्छौ कि यो सबै हामीसंग पैसा लुटने जुक्ति हो किनकी म पनि त्यही साच्थे। तर कुनै पनि ब्यवसाय सुरु गर्न हामिले केहि न केहि लगानी त पक्का पनि गर्नु नै पर्छ ।  प्रत्येक बिषयको दुइ पक्ष भए जस्तै हामीले सकरात्मक पक्ष पनि विचार गर्न आवश्यक रहेछ । यदि हामी अलिकती पैसा खर्च गरेर समय सापेक्ष प्रविधि सिक्न सक्छौ, आफुलाई दक्ष बनाउन सक्छौ ,त्यो प्रविधि प्रयोग गरेर घर बसी बसी राम्रो आम्दानी गर्न सक्छौ भने हामी त्यो सिप सिक्नबाट किन पछी हट्ने । डिस्को,पार्टी,मेकअप, ड्रेसअप,मनोरञ्जन,आउटिङ जस्ता कार्यमा खर्च गर्न हामी अलिकति पनि हिच्किचाउदैनौ भने सिप सिक्नको लागि हामी किन हजार चोटि सोच्छौ र नकरात्मक धारणा बनाउछौ ।

बिशेष गरि अहिले कोभिड १९ र लकडाउनको अवस्था छ । हामी फेसबुक चलाएर ,गेम खेलेर,टिभी हेरेर समय खेर फालिरहेका छौ जबकी यो समयलाई हामी सिप सिक्ने कार्यमा खर्च गर्न सके उचित प्रतिफल अवश्य प्राप्त गर्न सक्नेछौ । कोर्ष किनेर सिप सिके पश्चात हामीलाई स्वतन्त्र ब्यवसायीको रुपमा घर बसी बसी आम्दानी गर्न सकिने थुप्रै बिकल्पहरु उपलब्ध हुन्छ भने डिजिटल मार्केटीङ सम्बन्धी  यस्तो थुप्रै कोर्षहरु बिक्री गरेर ४० देखी ७० % सम्म नाफा कमाउन सक्छौ ।

यदि हजुर यो लकडाउनको समयलाई सदुपयोग गर्ने इच्छा राख्नुहुन्छ ,कोर्ष अर्डर गरि सिप सिक्न चाहनहुन्छ,आजको बिषयवस्तु एवम हामीसङ उप्लब्ध कोर्ष बारे बिस्तृत जान्कारी लिन चाहनुहुन्छ भने मलाई कमेन्ट या म्यासेज गर्नुहोस ।
👇️
barkhagrg45@gmail.com